image
image
प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ: "आसेपासे पूँजीवादसँग मेरो कुनै सम्बन्ध छैन"

प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ: "आसेपासे पूँजीवादसँग मेरो कुनै सम्बन्ध छैन"

काठमाडौँ -     प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफू आसेपासे पूँजीवादसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्

। उनले भने, “पूँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो। अहिलेको सरकारले पूँजीवादलाई प्रश्रय दिँदैन। पैसाले होइन, हाम्रा लागि मान्छे महत्त्वपूर्ण हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।