लुम्बिनीमा एमालेका ३ सांसदद्वारा राजीनामा
काठमाडौँ १९ वैशाख । लुम्बिनी प्रदेश सभाका तीनजना सांसदले सभामुखलाई राजीनामा बुझाएका छन् । उनीहरुले मुख्यमन्त्री नियुक्त शंकर पोखरेललाई अप्ठ्यारोमा पार्न राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरु तीनै जना प्रत्यक्ष निर्वाचित सांसद रहेका छन् ।कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन् ।