image
image
‘विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : उपप्रधानमन्त्री सिंह

‘विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ : उपप्रधानमन्त्री सिंह


काठमाडौं ।  उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्ने बताएका छन् । १२ औं नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघअन्तरगत फर्म टि–२० क्रिकेट टूर्नामेंटको अवसरमा बोल्दै उनले समाजमा भिज्नको लागि पनि पढाइंसँगै खेलहरुको महत्वपूर्ण भूमिका रहने बताएका हुन् ।

उनलेभने, ‘विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ । आफ्नो  जिवनलाई खेलकुदसँग पनि जोड्नुपर्छ ।  विद्यार्थीहरुले समाजमा भिज्नको लागि  पनि पढाइंसँगै खेलको पनि महत्वपूर्ण भूमिका रहन्छ । विद्यार्थी जिवनमा आफ्नो  व्यक्तित्व स्थापना गर्नका लागि हरेक किसिमका खेलहरुमा सहभागी जनाउनुपर्छ।’ 

साथै उनले नेपालमा अहिले क्रिकेट क्रेज बढ्दै गएको बताए । उनले क्रिकेटलाई अगाडि बढाउने क्रममा यस्ता टूर्नामेंट प्रतियोगिताहरुले पनि धेरै महत्वपूर्ण  भूमिका खेल्ने बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।