image
image

बागमती प्रदेशमा ४ बजे मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं १५ वैसाख । आज बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । बागमतीमा मुख्यमन्त्री पौडेलले बुधबार तीन जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार बुधबार अपरान्ह ४ बजे नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइने भएको छ । प्रदेशको सम्भावित तीन मन्त्रीमा प्रमुख सचेतक नुवाकोटबाट निर्वाचित पाण्डे, सिन्धुपाल्चोकका सरेश नेपाल, काभ्रेका चन्द्र लामाको नाम छ । 

   
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।