नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्ने
काठमाडौँ १५ वैसाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ ।नेपाली कांग्रेस केन्द्रीय कमिटी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो ।
नेपालमा पनि विश्व महामारीकोरुपमा फैलिएको कोरोना भाईरसको दोस्रो लहर सुरु भएकाले केन्द्रीय कमिटी सदस्यहरुको पिसिआर गरेर मात्रै बैठक बस्नका लागि स्थगित भएको थियो । आजको बैठकमा पार्टीको १४ औँ महाधिवेशन सँग सम्बन्धित एजेण्डा रहेको बताइएको छ ।