image
image

एलिनाको टपरीमा भात सार्वजनिक

काठमाडौँ । एलिना चौहान र धुव्र बिस्कोको स्वरमा रहेको नयाँ गीत ‘टपरीमा भात’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नवराज शर्माको शब्द, अनिल जोशीको संगीत तथा नरेन्द्र बियोगीको एरेन्जमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । 

यस गीतमा उत्सव दाहालले भिडियो छायाँकन गरेका छन् भने सिलन लम्सालले सम्पादन गरेका छन् । पुष्प खड्का, सुधीर श्रेष्ठ, सामरीक ढकाल, स्मारिक ढकाललगायत कलाकारहरुले भिडियोमा नृत्य गरेका छन् । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।