image
image
नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा छ : गृहमन्त्री लेखक

नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा छ : गृहमन्त्री लेखक


काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको बताएका छन्  बिहीबार विपद् जोखिम न्यूनीकरणसम्बन्धी तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री लेखकले हाम्रो भूगोल नै उच्च विपद् जोखिममा रहेको बताएका हुन् ।

उनले भने, ‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौं । हाम्रो भूगोल पनि विपद्को जोखिमकै स्थितीमा छ । कतिपय प्राकृतिक जोखिमहरु छन् । कतिपय मान्छेले बनाएको जोखिमहरु छन् । धेरै जोखिमको अवस्थामा हामी रहेका छौं ।’

साथै उनले विपद् जोखिम न्यूनीकरण हामी सबैले मिले मात्र सम्भव हुन बताए । उनले सबै मिलेर अगाडि बढे पूर्वानुमान, सूचना र तत्काल उद्धार गर्ने विषयमा सफल हुन सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।