image
image
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति कीर्तिपुर क्रिकेट मैदानमा

एनपीएल फाइनल हेर्न कांग्रेस सभापति कीर्तिपुर क्रिकेट मैदानमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) फाइनल खेल हेर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिवि क्रिकेट मैदान कीर्तिपुर पुगेका छन्।

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेल हेर्न उनी कीर्तिपुर मैदान पुगेका हुन्। जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जित्दै पहिला ब्याटिङ गरेर १ सय ८५ रनको विशाल लक्ष्य दिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।