image
image

प्रधानमन्त्री ओलीविरुद्धको मुद्दा आज सुनुवाइ हुने 

काठमाडौँ १३ वैशाख । प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा आज सुनुवाइ हुने भएको छ । एमालेका निलम्वित नेता माधवकुमार नेपालसहितका चार नेताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका कारबाही र स्पष्टीकरण गैरकानूनी भन्दै मुद्दा दायर गरेका थिए ।

नेता नेपालसहित नेताहरू डा. भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले निर्वाचन आयोग र ओलीलाई विपक्षी बनाएर गत बिहीबार रिट दायर गरेका हुन्। गत आइतबार समय अभावले रिटको सुनुवाइ हुन नसकेको सुनुवाई पेसी न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा  तोकिएको छ। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।