image
image
हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा २८ सय ६७ मत खस्यो

हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा २८ सय ६७ मत खस्यो


काठमाडौं ।  प्रतिभा आधारभूत विद्यालय हेटौंडा–१२ सिक्रेनी मतदान केन्द्रमा दिउँसो ३ बजेसम्म २ हजार ८ सय ६७ मत खसेको छ । प्रतिभा आधारभूत विद्यालय हेटौंडा १२ सिग्रेनी मतदान केन्द्रमा कुल चार हजार मतदाता रहेकोमा दिउँसो ३ बजेसम्म २८ सय ६७ मत खसेको हो । 

मतदान स्थलमा एकदमै शान्तिपूर्ण रुपमा नै मतदान भइरहेको र दलबीचको तनाव नदेखिएको जनाइएको छ । निर्वाचनका लागि प्रतिभा माध्यमिक विद्यालय सिक्रेनीमा पाँच मतदान केन्द्र र विष्णु ज्योति आधारभूत विद्यालय भोर्लेमा चार मतदान केन्द्र गरी नौ वटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।