image
image
आन्दोलनमा उत्रिएका रास्वपाका १७ कार्यकर्ता पक्राउ

आन्दोलनमा उत्रिएका रास्वपाका १७ कार्यकर्ता पक्राउ

काठमााडौं ।  पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले मंगलबार गरेको आन्दोलनका क्रममा प्रदर्शनकारी पक्राउ परेका छन् । राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचार विरुद्ध भन्दै रास्वपाले आज बालुवाटारमा बिरोध प्रदर्शन गरेको थियो । बालुवाटार क्षेत्र निषेधित क्षेत्र हो ।

शान्तिपूर्ण आन्दोलन भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्कासमेत गरी १७ जना गिरफ्तार गरेको रास्वपाले जनाएको छ ।शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले धरपकड गरेको भन्दै रास्वपाले बिरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।