image
image
‘मिसन ८४’ लक्षित कार्यक्रम ल्याउने ओलीको तयारी

‘मिसन ८४’ लक्षित कार्यक्रम ल्याउने ओलीको तयारी

काठमाडौँ ।   सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आमनिर्वाचन २०८४ लक्षित तेस्रो चरणको कार्यक्रम ल्याउने तयारी गरेको छ । यसबारे निर्णय लिन एमालेले आज १ बजे सचिवालय बैठक बोलाएको छ ।

केन्द्रीय कार्यालयको हिजो बसेको बैठकले पार्टीको आगामी कार्यक्रमबारे सचिवालयले निर्णय गर्ने गरी कार्यसूची तय गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकका लागि पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूचि तय गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।