फाइनलमा नेपाली युवा टोली स्तब्ध, बंगलादेशसँग ४-१ गोलले पराजित
काठमाडौँ । साफ यु-२० च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग स्तब्ध बनेको छ। बुधबार एन्फा कम्पलेक्समा भएको फाइनलमा नेपाल बंगलादेशसँग ४-१ गोलले पराजित बनेको हो।