image
image
महानायक राजेश हमाल अभिनय गरेको तिज गित सार्बजनिक

महानायक राजेश हमाल अभिनय गरेको तिज गित सार्बजनिक

काठमाडौं ।  हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिँदै गर्दा नेपाली साङ्गेतिक बजारमा दिन प्रतिदिन तिज गित हरु बजारमा आईरहेका छन् । यसैगरी सन्जिला सुमित्राको निर्देशनमा 'गुलेली तन्कियो' बोलको तीज गीत सार्वजनिक भएको छ। 

उक्त गीतमा लामो समयदेखि नेपाली लोक दोहोरी क्षेत्रमा उदाईरहेका निकै लोकप्रिय लोकदोहरी गायिका शान्तिश्री परियार र विशाल शोनीको आवाज रहेको छ ।    त्यस्तै महानायक राजेश हमाल र कुमारी बराइलीको दमदार अभिनय रहेको छ ।

उक्त गीतमा राजु सुमनको सङ्गीत संयोजन, छायाङ्कन प्रकास खड्का र मिलन विश्वकर्माको सम्पादन रहेको छ । शब्द र लय विशाल शोनीको रहेको छ । गीतको भिडियो Bishal Sony युट्युब च्यानल मार्फत  सार्वजनिक गरिएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।