image
image
पत्रकार दाहाल सिर्जनशील काव्य पत्रकारिता सम्मानबाट सम्मानित

पत्रकार दाहाल सिर्जनशील काव्य पत्रकारिता सम्मानबाट सम्मानित

काठमाडौं । सिर्जनशील काव्य पत्रकारिता सम्मानबाट पत्रकार सन्तोष दाहाल सम्मानित भएका छन्। तेश्रो काव्य म्युजिक अवार्ड २०८१ को अवसरमा प्रणाम खबरका पत्रकार दाहाल सम्मानित भएका हुन्। राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा उनलाई पूर्व उपप्रधानमन्त्री एवं राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्मानपत्र हस्तान्तरण गरे। 

विगत लामो समयदेखि पत्रकारितामार्फत निरन्तर रुपमा संचार जगत मार्फत लोक साहित्य , लोक कला , संस्कृतिको संरक्षण सम्बर्द्धन, खोज अनुसन्धान र कलाकारहरुको श्री बृद्धिका निम्ति सकृय रुपमा योगदान दिएकाले दाहाललाई सो कदरबाट सम्मानित गरिएको काब्य म्युजिक सेन्टरले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।