image
image

पब्जी मोबाइल च्याम्पियनसिप २०२१ लाई टीभीएसको प्रायोजन

काठमाडौँ। टीभीएस मोटर कम्पनीले ‘पब्जी मोबाइल च्याम्पियनसिप २०२१’ लाई प्रायोजन गर्ने भएको छ।

कम्पनीका अनुसार यो कार्यक्रम टीभीएस मोटर कम्पनीको ब्लुतुथ जडित स्कुटर ‘टीभीएस एनटर्क १२५’को ट्यागलाइन ‘प्ले स्मार्ट’ भनिएको छ।

पब्जी नेपालको जेन जेटमध्येको एक लोकप्रिय खेल हो। यो च्याम्पियनसिप गेमिङ क्षेत्रले सबैभन्दा राम्रो प्रतिभा भएका खेलाडीहरूलाई प्रस्तुत गर्ने जनाइएको छ। च्याम्पियनसिप रजिस्ट्रेसन आज ९अप्रिल १८० देखि सुरू हुने कम्पनीले जानकारी दिएको छ। 

च्याम्पियनसिपमा तीनजना भाग्यशाली विजेताले टीभीएस एनटर्क १२५ सुपर स्क्वाड एडिसन स्कुटर जित्‍ने मौका पाउने जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।