image
image
मन्त्रिपरिषद्को बैठकले पारित गर्यो संसदमा पेश गर्ने नीति तथा कार्यक्रम

मन्त्रिपरिषद्को बैठकले पारित गर्यो संसदमा पेश गर्ने नीति तथा कार्यक्रम

काठमाडौं । सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित भएको छ । आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपतिले संददमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको बताएकी हुन् । 

उनले भनिन्, ‘राष्ट्रपतिले संददको संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गर्यो ।’यसको साथै उनले आजको बैठकले आर्थिक वर्षको अगावै १६ औं पञ्चवर्षीय योजना परिमार्जनसहित पारित गर्ने निर्णय पनि गरेको जानकारी दिइन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।