निर्यातजन्य उत्पादनको निःशुल्क ‘विज्ञापन’ गर्न नयाँ सरकारी पोर्टल
काठमाडौँ, माघ १३ । आज व्यापार तथा निकाशी प्रवर्दन केन्द्रले वैदेशिक व्यापार समन्धी सूचना दिनको लागि नँया न्युज पोर्टलको सुरुवात गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आज आयोजित कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सो पोर्टलको ‘शुभारम्भ’ गरेका हुन् । उक्त पोर्टल बाट निर्यातजन्य उत्पादनको निःशुल्क ‘विज्ञापन’ गर्न पनि सकिने बताएका छन् ।
उक्त पोर्टलमा वैदेशिक व्यापरासम्बन्धि तथ्यांकको जानकारी गर्ने व्यवस्ता गरिएको छ र यसमा थप नयाँ फिचर थप्दै जाने बताए ।
त्यस्तै, उद्योग मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले सो पोर्टलमा नेपालको निकासीजन्य वस्तुको सम्बन्धित गन्तव्य देशमा हुने मागबारे तथा आयातको अवस्थाबारे जानकारी पनि थप गर्दै जाने व्यवस्था रहेको जानकारी दिए । पोर्टलमा नेपालको निकासीजन्य वस्तुको सम्बन्धित गन्तव्य देशमा हुने मागबारे तथा आयातको अवस्थाबारे जानकारी पनि थप गर्दै जाने व्यवस्था रहेको पनि बताईएको छ ।