image
image

 अबको दुई हप्तामा कमलपोखरी पुनर्निर्माण सम्पन्न 

काठमाडौँ। कमलपोखरीको पुनर्निर्माण अबको दुई हप्ताभित्र सम्पन्न हुने बताएको छ ।

निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि इन्द्र सिटौलाले  पुनर्निर्माणको काम बढीमा दुई हप्ताभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कमलपोखरी पुनर्निमाणको ८५ प्रतिशत काम सकिएको जानकारी दिएका छन् ।

काठमाडौं महानगरपालिका सहरी पूर्वाधार विभागका इन्जिनियर प्रेम श्रेष्ठले अहिले पोखरीमा करिब २० लाख लिटर पानी भरिएको जानकारी गराए। पोखरीमा पूरा पानी भर्न करिब साढे दुई करोड लिटर आवश्यक पर्ने र केही दिनभित्रै पानी पनि भरिने उनले बताए हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।