image
image

अन्तरिक्षबाट पृथ्वीमा वार्षिक पाँच हजार टन धूलो

काठमाडौं। अन्तरिक्षबाट पृथ्वीका वार्षिक रुपमा पाँच हजार दुई सय टन धूलो आउने गरेको एक अध्ययनले पुष्टि गरेको छ। 

फ्रेन्च पोलर इन्स्टिच्युटको सहयोगमा युनिभर्सिटी अफ पेरिस–सेकेल तथा प्राकृतिक इतिहास राष्ट्रिय संग्रहालयका वैज्ञानिकले २० वर्ष गरेको शोधबाट यस्तो तथ्य पत्ता लगाएका हुन्।

यस्तो धूलो धुमकेतु र क्षुद्रग्रहबाट आउने गरेको वैज्ञानिकहरुले बताएका छन्। 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।