एनसेलको ननस्टप अफर मा कति रूपैयाँमा कति डेटा लिन सकिन्छ ?
काठमाडौँ। हाल एनसेलको ‘ननस्टप अफर’ चलिरहेको छ। यो कम्पनीको पछिल्लो अफर हो। यसअन्तर्गत ननस्टप अफरसहित सोसियल प्याक, अनलिमिटेड डे भ्वाइस एन्ड डाटा अफर, अल इन्टरनेट प्याक लगायत छन्।
फेसबुक, युट्युब, टिकटक चलाउन ‘ननस्टप अफर’ लिन सकिन्छ। ग्राहकले भिडिओ सामग्रीहरू हेर्दा धेरै डेटा खपत हुने र कम शुल्कमा ग्राहकले युट्युब प्रयोग गर्न सक्ने कम्पनीको भनाइ छ।
फेसबुक र टिकटकका लागि आवश्यकताअनुसार डेटा लिन सकिनेछ।
एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३ एस्ट्रिक्स१ह्यास डायल गरी प्राप्त निर्देशनअनुसार यो प्याक सजिलै लिन सक्नेछन्।