image
image

चीनले साइबर हमला गरे, भारतले के कदम चाल्ला ?

काठमाडौँ। भारतका चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतले चीनसँग भारतविरुद्ध साइबर हमला गर्ने क्षमता रहेको बताएका छन्। 

दिल्लीको थिङ्क ट्याङ्क विककानन्द इन्टरनेसनल फाउण्डेसनले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै रावतले चीनले भारतमा साइबर हमला गरे देश भित्र ठूलै गडबढी हुने समेत जनाएका छन्। 

कार्यक्रममा चीनको सम्भावित साइबर हमलाबाट बच्न भारतले प्रविधिका क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका हुन्।

 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।