image
image

ताप्लेजुङमा विरोध सभा गर्दै दाहाल-नेपाल समूह   

काठमाडौँ माघ १३ । संसद विघटन पछि असन्तुष्ट दाहाल नेपाल समूहले आज मंगलबार ताप्लेजुङको सदरमुकाम फुङलिनमा सभाको आयोजना गरेको छ । माघ १३ देखि आन्दोलनको विभिन्न चरणको घोर्सना गरेको उक्त समूहले ताप्लेजुङमा  सभा गरेको हो । 
 सभालाई सम्बोधन गर्न नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायतका नेताहरू हेलिकप्टरमार्फत ताप्लेजुङ पुगेका छन् नेकपा जिल्ला कमिटीले आयोजना गरेको सभालाई अध्यक्ष नेपालका अतिरिक्त स्थायी कमिटी सदस्यद्वय जनार्दन शर्मा र योगेश भट्टराईले पनि सम्बोधन गर्दैछन्। 
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।