image
image
कांग्रेसका सभापति  देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक

कांग्रेसका सभापति  देउवाले बोलाए आकस्मिक पदाधिकारी बैठक


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठक बोलाएका छन् । १० बजेबाट बुढानिलकण्ठस्थित निवासमा बस्ने गरी बोलाइएको बैठकमा अहिले नेताहरु पुग्नेक्रम छ । सहमहामन्त्री जीवन परियारले सभापति देउवाले आकस्मिक बैठक बोलाएको जानकारी दिए । 

अघिल्लो निर्वाचनअघि देखि नै माओवादी केन्द्रसँग गठबन्धन गरेको कांग्रेसले गत वर्ष पुसमा पनि गठबन्धनमा खटपट हुँदा अचानक सत्ताबाहिर पुगेको थियो । राष्ट्रपतिको निर्वाचनपछि कांग्रेस फेरि सत्तामा फर्किएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।