image
image
मिटरब्याजीपीडित र किसानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने राप्रपाको चेतावनी

मिटरब्याजीपीडित र किसानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने राप्रपाको चेतावनी

काठमाडौं । प्रतिपक्षी दल राप्रपाले मिटरब्याजीपीडित र दूग्ध किसानको समस्या समाधानबारे सरकारले जवाफ नदिए सदन अवरोध गर्ने चेतावनी दिएको छ । राप्रपासहित एमाले, रास्वपाका सांसदहरुले सरकारले जवाफ नदिएको विषयमा सदनमा आक्रोश व्यक्त गरेका छन् । 
 
राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले देशका विभिन्न स्थानबाट हिँडेर काठमाडौं आएका मिटरब्याजीपीडित र दूग्ध उत्पादक कृषकको समस्या समाधान गर्नेगरी सरकारले ठोस कदम नचाले सदन अवरोध गर्ने चेतावनी दिएका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।