image
image

गृहमन्त्री बादललाई पनि माओवादी केन्द्रले गर्‍यो कारबाही

काठमाडौँ २७ चैत  । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई कारवाही गर्ने भएको छ ।केन्द्रले बादललाई कारवाही गरेको सूचना संघीय संसदलाई दिएको छ । उक्त सूचनामा २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ । 
  
त्यस्तै केहि दिन अघि अन्य चार संसदलाई कारवाही गर्ने घोषणा गरेको थियो  । कारवाहीमा पर्नेमा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशङ्कर चौधरी रहेका थिए  ।

साथै आजको सूचनामा दलका नेता  चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।