image
image
एशियन कपमा आयोजक कतारको विजयी शुरुवात, लेबनान पराजित

एशियन कपमा आयोजक कतारको विजयी शुरुवात, लेबनान पराजित

काठमाडौं । एशियन कप फुटबल प्रतियोगितामा आयोजक कतारले विजयी शुरुवात गरेको छ ।उद्घाटन खेलमा कतारले लेबनानलाई ३–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

यस खेलमा कतारका लागि आक्रम अफिफले २ गोल गरे भने अल्मोएज अलीले एक गोल गरेका थिए ।एसियन कपको डिफेन्डिङ च्याम्पियन समेत रहेको कतारले यो जितपछि समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।