image
image
क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

क्यानको वार्षिक क्यालेन्डर सार्वजनिक

१९ पुस, काठमाडौं ।  नेपाल क्रिकेट संघ (क्यान) ले आफ्ना २०२४ को वार्षिक क्यालेन्डर सार्वजनीक गरेको छ । 

क्यानले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो । 


क्यानले सार्वजनिक गरेको क्यालेन्डरमा उमेर समूहका प्रतियोगिता देखि लिएर महिला तथा पुरुष टोलीको विदेशमा प्रशिक्षण पनि रहेको छ । 

त्यस्तै नेपालमा पनि धेरै खाले सिरिजको पनि प्रवन्ध गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए । 

नेपालले फ्रेब्रुवरी १० देखि १४ सम्म क्यानडासँग एकदिवसीय सरिज खेल्नेछ । 

त्यस्तै फ्रेब्रुअरी २७ देखि ५ मार्चसम्म नामिबिया र नेदरल्यान्डसँग नेपालले त्रिदेशीय सिरिज खेल्नेछ । 

यस्तो छ, क्यानको वार्षिक क्यालेन्डर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।