image
image
इटालियन सिरी एः रोमामाथि युभेन्टस विजयी

इटालियन सिरी एः रोमामाथि युभेन्टस विजयी


काठमाडौं । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले एएस रोमालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले रोमालाई १–० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा खेलको ४७औं मिनेटमा एड्रियन राबिओटले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि युभेन्टस १८ खेलमा ४३ अंकसहित दोस्रो स्थानमा रहेको छ । त्यस्तै रोमाको भने यो यस सिजनमा छैटौं हार हो । १८ खेलमा २८ अंक रहेको रोमा लिगमा सातौँ स्थानमा रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।