कृषि विकास बैंकको लेखापाल परीक्षाको अन्तिम नतिजा सार्वजनिक [सूचीसहित]
काठमाडौँ २५ चैत । कृषि विकास बैंकले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।बैंकले बुधवार परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।









