image
image
सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहरपछि प्रो क्लबको फाइनलमा टिम बाहिर

सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहरपछि प्रो क्लबको फाइनलमा टिम बाहिर


काठमाडौं । पर्साको नारायणी रंगशाला जारी नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको फाइनल सन्दीप लामिछानेलाई टिम बाहिर राखिएको छ।पर्सा–११ को कप्तानी गरेका सन्दीपले नेपाल पुलिस क्लबविरुद्धको फाइनलमा टिम बाहिर राखिएको हो। 

शुक्रबार जिल्ला अदालत काठमाडौंले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो। सन्दीप नखेलेसँगै पर्साको कप्तानी सुरज पटेलले गरेका छन्।सन्दीपले यस प्रतियोगिताका ६ खेलमा ११ विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।