image
image
गोकुल बाँस्कोटाको प्रश्न, मन्त्री किराँतीले ९८ प्रतिशतलाई थुन्ने कत्रो जेल बनाउने हो ?

गोकुल बाँस्कोटाको प्रश्न, मन्त्री किराँतीले ९८ प्रतिशतलाई थुन्ने कत्रो जेल बनाउने हो ?


काठमाडौं ।  नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको विवादस्पद अभिव्यक्ति प्रति कटाक्ष प्रयोग गरेका छन् । ‘क्रिश्चियन नमान्ने संविधान विरोधी हुन’ भन्ने मन्त्री किराँतीको अभिव्यक्तिप्रति कटाक्ष प्रहार गर्दै पुर्व मन्त्री बाँस्कोटाले अहसहमित जनाएका छन् । उनले माओवादी अरू कसैको सेवा दिन मेसनरी उद्दोग रहेको गम्भिर आरोपसमेत लगाएका छन् । 

‘संस्कृति मन्त्री किराँतीले कत्रो जेल बनाउलान त अब ? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या (हिन्दु, बौंध्द, मुस्लिम आदी) करीब ९८ प्रतिशत रहेछ,’ उनले कटाक्ष गर्दै भनेका छन्, ‘माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उघोग हो भन्ने फेरि  प्रमाणित भयो। धर्म ब्यक्तिगत स्वतन्त्रता होतर संस्कृति र सभ्यता देशको मौलिकता र पहिचान।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।