image
image
नेकपा एसले बोलायो सचिवालय बैठक, राष्ट्रियसभा उम्मेद्वार छनौंट गर्ने

नेकपा एसले बोलायो सचिवालय बैठक, राष्ट्रियसभा उम्मेद्वार छनौंट गर्ने


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को मङ्सिर २८ र २९ गते सचिवालय बैठक काठमाडौंमा बैठक बस्दैछ।केन्द्रीय कार्यालय, आलोकनगरमा बस्ने उक्त बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार छनौंट गर्दैछ।

समासमायिक राजनीतिक बिषय तथा महाधिवेसन तयारीका बारेमा छलफल हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।