image
image
एमाले पदयात्राको सातौं दिनः आज बाग्लुङ पुग्ने

एमाले पदयात्राको सातौं दिनः आज बाग्लुङ पुग्ने


काठमाडौं ।नेकपा एमालेको पदयात्रा आज बाग्लुङ पुग्ने भएको छ । झुलाघाट, बैतडीबाट आरम्भ भएको संमृद्विको लागि संकल्प पद यात्राको सातौं दिन मंसिर २० गते रूकुमको रूकुमकोटबाट सुरू भएर बाग्लुङ पुग्ने भएको हो ।

‘यस दिनको यात्राको बुर्तिवाङ र लुकुमलगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ। गुल्मीको वामीटक्सारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज बागलुङको गलकोटमा बास बस्ने छ,’ एमाले प्रचार बिभाग सचिव गगन बिष्टले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।