image
image
देशको अर्थतन्त्र विस्तारै लयमा फर्किदै छ : अर्थमन्त्री महत

देशको अर्थतन्त्र विस्तारै लयमा फर्किदै छ : अर्थमन्त्री महत


काठमाडौं । देशको अर्थतन्त्र सुधारोन्मुख रहेको अर्थमन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले देशको अर्थतन्त्र सुधारोन्मुख रहेको बताएका हुन् ।

“नेपालमा आउने विदेशी पर्यटकको संख्या र विप्रेषण आप्रवाह (रेमिट्यान्स) बढेको छ । अर्थतन्त्र विस्तारै लयमा फर्कन्छ । समग्रमा विदेशी रेमिट्यान्स ३० प्रतिशतले बढेको छ । पर्यटकको चाप बढ्दा पर्यटन व्यवसायी उत्साहित भएका छन् ,” उनले भने"अर्थतन्त्रमा सुधार आउन अझै केही समय लाग्छ ।"

जग्गामा, सेयरबजार र क्रिप्टोमा भित्री रूपमा गएको कर्जाको प्रतिफल आउन ढिला भएकोले अर्थतन्त्रमा केही समस्या देखिएको उनको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।