image
image
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् मुख्य एजेन्डा


काठमााडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि बस्दैछ। ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको एमाले केन्द्रीय सदस्य तथा सांसद सूर्य थापाले बताए।

एमालेले यही मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवध्र्दनको एजेन्डा लिएर लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ सुरू गर्ने भएको छ। एमालेले यो संकल्प यात्रा दार्चुलाको झुलाघाटबाट सुरु गर्ने तयारी गरेको जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।