समर्थन फिर्ता गरे राजिनामा आउछ; प्रधानमन्त्री ओली
काठमाडौँ २१ चैत । आज प्रधानमन्त्रि केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिएमा राजीनामा दिने बताएका छन् । बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा बोल्दै ओलीले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताएका हुन् ।
ओलीले उक्त कार्यक्रममा 'आज मागेको हो र राजीनामा ? माग्या माग्यै छ त, मागैपिच्छे म कसरी दिनसक्छु राजीनामा ? पनि भनेका छन् । साथै उनले माओवादीतर्फ लक्षित गर्दै समर्थन फिर्ता नलिएकाले राजीनामा दिन नसकेको बताएका हुन् ।
त्यसैगरी उनले राजीनामाको समाचारलाई प्राथमिकता दिएको र सरकारले गरेका विकास निर्माणका कामलाई अगाडि नराखेको विषयमा पनि असन्तुष्टि व्यक्त गरेका छन् ।