image
image
राज्यको सम्पूर्ण शक्ति भूकम्प पीडितको राहत र उद्दारमा केन्द्रित : उपप्रधानमन्त्री खड्का

राज्यको सम्पूर्ण शक्ति भूकम्प पीडितको राहत र उद्दारमा केन्द्रित : उपप्रधानमन्त्री खड्का


काठमाडौं । राज्यको सम्पूर्ण शक्ति भूकम्प पीडितको राहत तथा उद्दारमा केन्द्रित गरिएको उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बताएका छन् । शनिबार भूकम्प प्रभावितको उद्दारका लागि प्रभावित क्षेत्र जानुअघि सुर्खेत विमानस्थलमा खड्काले, राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी भूकम्पका घाइतेलाई पहिलो प्राथमिकतामा राखेर उद्दार तथा औषधोपचार गर्नु नै पहिलो प्राथमिकता भएको बताए ।दिनभरी घाइतेलाई पहिलो प्राथमिकतामा राखेर उपचार गरिने उनको भनाई छ ।

उनले भने, ‘पीडितको उद्दारका लागि सक्रियतापूर्वक लागेका छाँै । जतिपनि हामीसँग साधन छन् सबै परिचालन गरेका छौं । हामी पाँचवटा हेलिकप्टर प्रयोग गरेर पहिला आज दिनभरी दुर्घटना भएको ठाउँबाट बिरामीहरुलाई स्वास्थ्य संस्था पुर्याउने काम गछौं । त्यसपछि मात्रै गर्नुपर्ने प्रारम्भिक उद्दार र राहतको कार्य सुरु गर्नेगरी संयोजन गरेर काम अगाडि बडाएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।