image
image
भुकम्प पीडितलाई ५० हजार सहयोग गर्ने अभिनेता पल शाहको घोषणा

भुकम्प पीडितलाई ५० हजार सहयोग गर्ने अभिनेता पल शाहको घोषणा

 

काठमाडौं । अभिनेता पल शाहले जाजरकोट भुकम्प पीडितलाइ सहयोगको घोषणा गरेका छन् ।गए राती जाजरकोटमा गएको भुकम्पमा परी जनधनको क्षति भोगेका परिवारजनलाइ उनले ५० हजार सहयोगको घोषणाा गरेका हुन ।

‘जाजरकोटमा गएको भुकम्पले धेरै मानवीय र भौतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार ९५०,०००० हाम्रो टिम नेपालको मार्फत सहयोग गरेको छु,’ उनले आफनो घोषणमा भनेका छन, ‘हाम्रो टिम राहत र स्वास्थ्य टोलिसहित जाजरकोट जाँदैछ।’

धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको ब्यबस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धि निकायलाई अनुरोध गरेका अभिनेता शाहले यस दुखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्वार र सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।