प्रचण्ड र अमेरेकी राजदुत बेरीको भेटवार्ता
भेटमा राजदुत बेरीले नेपालको लोकतन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसम्बन्धि कार्यक्रममा सहयोग गर्न तथा महिला, बालिकाहरुको अधिकारका बारेमा काम गर्न अमेरिका प्रतिबद्ध रहेको बताएका छन । बेरीले प्रचण्डसँगको भेटमा अमेरिकामा नयाँ राष्ट्रपतिको रुपमा कार्यकाल शुरु गरेका जो बाइडेन प्रशासनका प्राथमिकताका बारेमा जानकारी गराएका थिए ।









