image
image

कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ २० चैत । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो २ बजेका लागि बैठक डाकिएको हो। 

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुको सहभागिता रहने छ ।

बैठकमा अहिलेको राजनीतिक परिस्थिति र सरकारको विषयमा छलफल गर्ने कांग्रेसको तयारी छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको विकल्पको विषयमा पनि बैठकमा छलफलको तयारी छ । 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।