image
image
लगानीको सुरक्षाको जिम्मा राज्यको हो : सभापति लामिछाने

लगानीको सुरक्षाको जिम्मा राज्यको हो : सभापति लामिछाने

 

काठमाडौ, २५ असोज । लगानीको सुरक्षाको जिम्मा राज्यको भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेले बताएका छन् । आज काठमाडौंमा आयोजितराष्ट्रिय स्वतन्त्रपार्टी र गैरआवासीय नेपाली संघबीचको अन्तरक्रियामा उनले आफ्नो लगानीको सुरक्षाका लागि कुनै नेताको पछिला ग्नुपर्ने अवस्था आउनु दुखद भएको उनको भनाई छ ।

‘भोली तपाईहरुले लगानी गर्दा तपाईलाई सुरक्षा दिने काम राज्यको नितीको हो कुनै नेताको हैन् । कुनै नेताले तपाईलाई संरक्षण दिनुपर्ने बाध्यता नबनोस् । देशले लिएको नीतिले तपाईहरुलाई संरक्षण गरोस् । ’

उनले सहि नियत, नीति र नेतृत्वबनाएर काम गर्नुपर्ने बताए । एनआरएनको लगानी नेपालमा ल्याउनको निम्ती जे गर्नुपर्छ राष्ट्रिय स्वतन्त्र पार्टी तयार रहेको उनको भनाई छ । उल्टो धारो बग्नु हुँदैन विभिन्न राजनीतिक दलहरुमा धाउने प्रवृतिको अन्त्य गर्नु पर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।