image
image
डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा

डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराइदै छ : कमल थापा


काठमाडौं, १६ असोज । डलरको लोभमा मुलुकलाई धार्मिक द्वन्द्वतर्फ अग्रसर गराएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनाएका छन् । देशैभरी धार्मिक द्वन्द्वको घटनाको बढोतरी भए पछि थापाले सो प्रतिक्रिया दिएका हुन् ।

‘डलरको लोभमा, भोटको निम्ति भ्रष्ट शासकहरूले हिन्दू, बुद्धिष्ट र किराँतीहरुलाई कमजोर बनाउने, हेप्ने काम गरेर देशलाई डरलाग्दो धार्मिक सांस्कृतिक द्वन्द्वतर्फ धकेलिरहेका छन्,’ थापाले भनेका छन्, ‘धार्मिक सांस्कृतिक द्वन्द्वबाट देशलाई जोगाऔँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।