image
image

प्रधानमन्त्री केपी शर्मा ओली द्वारा  नेपालकै दोस्रो लामो पूलको उद्घाटन

प्रधानमन्त्री केपी शर्मा ओली नेपालकै दोस्रो लामो पूलको उद्घाटन गरेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मंसिर २२ गते शिलान्यास गरेका पुलको आज  सम्माननीय  प्रधान मन्त्रीले  रिवन काटेर पूलको उद्घाटन  गर्नु भएको हो।  

राप्ती नदीमा बनेको पक्की पुलको झण्डै एक अर्ब रुपैयाँको लागतमा निर्माण भएको पुलको लम्बाइ ८ सय ६० मिटर तथा चौडाइ १० मिटर रहेको छ । पुल उद्घाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
उक्त पक्की पुल ४ वर्ष सम्ममा सक्ने लक्ष्य भएपनि लक्ष्यभन्दा ४ महिना अगाडि नै निर्माण सम्पन्न सकिएको थियो ।


 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।