image
image
गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

गायिका मिलन नेवारको ‘आँखा सँग’मा समीक्षा र कमल

 

 

काठमाडौं  । गायिका मिलन नेवार र  गायक आनन्द कार्कीको आँखा सँग बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार ध्रुव प्रसाद अम्गाईंको शब्द शृजना रहेको सार्वजनिक गीतमा संगीतकार राज सागरको संगीत रहेको छ ।  सार्वजनिक गीतको भिडियोमा समीक्षा पोखरेल र कमल सिंहको अभिनय देख्न सकिन्छ । 


निर्देशक सोनाम पाख्रिनले निर्देशन गरेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने जिबेश पौडेलले सम्पादन गरेका हुन्। राष्ट्रिय गीतदेखि सुगम सङ्गीत, लोक विधामा समेत कलम चलाएका गीतकार ध्रुव समाजसेवादेखि राजनीति, व्यवसायमा पनि सक्रिय छन् । भिडियो एम थ्रि मिडिया नेपालबाट बजारमा आएको हो ।

भिडियाे लिंक : https://youtu.be/Uh1jdtWhnLA

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।