image
image
सत्यसँग सिंग नजुदाउनुस् बेरसबेर भाँचिन्छ, फुक्लिन्छ : अध्यक्ष ओली

सत्यसँग सिंग नजुदाउनुस् बेरसबेर भाँचिन्छ, फुक्लिन्छ : अध्यक्ष ओली

 

काठमाडौ, ८ असोज । शक्ति विभाजित हुन सक्छ तर सत्य विभाजित हुँदैन भन्दै नेकपा एमालेका अध्यक्ष केपी ओली शर्माले सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार नेकपा (एमाले) बागमती प्रदेश प्रथम अधिवेशनमा उनले भने, ‘म सरकारलाई भन्न चाहन्छु शक्ति विभाजित हुन सक्छ, सत्य विभाजित हुँदैन । सरकारको

ध्यानाकर्षण गराउन चाहन्छु । सत्य एउटै हुन्छ । सत्यसँग सिंग नजुदाउनुस् बेरसबेर भाँचिन्छ, फुक्लिन्छ ।’उनले द्वन्द्वले मानिसलाई बिगार्ने भन्दै उनले सरकारलाई शिक्षकहरुसँग चलाखी नगर्न आग्रह गरे । शिक्षा मन्त्रालयमा वार्ता नहुने, गृहमन्त्रालयमा वार्ता हुने र एकथरि शिक्षकको माग सम्बोधन हुने र अर्कोको नहुने भन्दै उनले सरकारको आलोचना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।