image
image
अनुसन्धानको क्रममा सीआईबी वा प्रहरी संयन्त्रलाई हस्तक्षेप हुँदैन : गृहमन्त्री श्रेष्ठ

अनुसन्धानको क्रममा सीआईबी वा प्रहरी संयन्त्रलाई हस्तक्षेप हुँदैन : गृहमन्त्री श्रेष्ठ

 

काठमाडौं, ७ असोज । अनुसन्धानको क्रममा सीआईबी वा कुनै पनि प्रहरी संयन्त्रलाई हस्तक्षेप नगर्ने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । आज संघीय संसद् प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सीआईबी लाई निष्कर्षमा पुग्न निर्देशन दिएको बताए । 

‘सीआईबी वा कुनै पनि प्रहरी संरचना संयन्त्रलाई अनुसन्धान गर्ने क्रममा कुनै हस्तक्षेप गरिदैन बरु तथ्य प्रमाणको आधारमा अनुसन्धानलाई व्यवस्थित ढंगले निष्कर्षमा पुग्ने गरि अगाडि बढाउ भनेर कडा निर्देशन दिएका छौं । ’

सरकार अहिले जेल सुधारको अभियानमा भएको उनको भनाई छ । उनले त्यसको लागि कार्यसमिति बनाउने तयार गरिरहेको बताए । उनले अहिलेको जेलको अवस्थालाई परिवर्तन गर्ने क्रममा ४ गुण बढि कैदीहरु भएका कारण असहज भएको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।