image
image
पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई रास्वपाको आग्रह

पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई रास्वपाको आग्रह

काठमाडौं, ४ असोज ।  विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आन्दोलनरत शिक्षकहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आग्रह गरेको । बिहीबार विज्ञप्ति जारी गर्दैआन्दोलनको वैकल्पिकउपायखोज्न र विद्यालयबन्दनगर्न आग्रह गरेको हो ।

मागहरु सरकारसमक्ष राख्नपाउने वैकल्पिकविधिहरू हुँदाहुँदै विद्यार्थीहरुको पढ्न पाउने अधिकारलाई कुण्ठित नगर्न आग्रह गरेको रास्वपाले शिक्षककाजायजमाग सम्बोधनहुनु पर्छ भन्नेमाआफुहरुको सर्मथन रहेको बताएको छ । तर शिक्षकलाई कुनै दलको भातृ संगठन बनाउने विषयमाभने फरक मत रहेको रास्वपाको भर्नाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।