image
image
राष्ट्र संघीय सभालाई प्रधानमन्त्री दाहालको सम्बोधन

राष्ट्र संघीय सभालाई प्रधानमन्त्री दाहालको सम्बोधन


काठमाडौं, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् ।अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका सभा हलमा जारी एसडीजी समिट२०२३ लाई गए राती सम्बोधन गरेका हुन् । अतिकम विकसित देशहरुका अध्यक्षको समूहबाट प्रधानमन्त्री प्रचण्डको सो सम्बोधन भएको हो ।

प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा दिगो विकासका लक्ष्यहरु हासिल गर्न र लिस्ट डिभलप्ड कन्ट्रीहरुको उत्थानका लागि विकसित मुलुकहरुले प्रतिवद्धता जनाए अनुसारको साथ र सहयोग हुनु पर्ने बिषयमा जोड गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।