image
image

कारोबारको पहिलो घण्टा : दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं माघ १२ । कारोबारको सुरुवातबाट नै उकालो लागेको  नेपाल स्टक एक्सेन्ज (नेप्से) कारोबार पहिलो घण्टामा आइपुग्दाँ दोहोरो अंकले बढेको छ ।

नेप्से परिसुचक १२ बजेसम्म आउँदा १३.०९ अंकले बढेर २४३७.९३ को बिन्दुमा पुगेको छ । कारोबारको सुरुवातबाट नै उकालो लागेको नेप्से ०.५४ प्रतिशतले बढेको हो ।

एक घण्टाको अवधिमा सेन्सेटिभ ०.०७ अंकले ओरालो लागेको छ । सेन्सेटिभ ०.०१ प्रतिशतले ओरालो लागेर ४५२ को बिन्दुमा पुगेको हो ।

कारोबारका १२ उपसमुहमा ४ उपसमुह ओरालो लागेका छन् ।

हालसम्म्म कारोबारमा आएका १९९ कम्पनिको ५५ लाख ९९ हजार ६६२ कित्ता शेयर २२ हजार ४८० पटक खरिद बिक्री हुदाँ २ अर्ब ५८ करोड ४९ लाख ७६ हजार बराबरको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
anger आक्रोशित
0%
depressed निराश
0%
thinking सोच्दै
0%
cry रुनु
0%
lol हाँसो
0%
perfect उत्तम
0%
surprise अचम्म
0%
hearteyes मन पर्यो
प्रतिक्रिया दिने पहिलो हुनुहोस .....
  • तपाईंको विचार पोष्ट गर्न प्रतिक्रिया पोष्ट गर्नुहोस मा क्लिक गर्नुहोस।
  • प्रतिक्रिया दिनुहोस्

    तपाईको इ-मेल प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू * चिह्नित छन्।

    सम्बन्धित समाचार

    यस लेखका लागि हाल सम्बन्धित समाचार उपलब्ध छैन।